सोमबार , असोज १२, २०७७

निर्जीवन बीमा

स्वास्थ्य बीमाको लागि सनराइज बैंक र छिन्नमस्ता अस्पतालबीच सम्झौता

स्वास्थ्य बीमाको लागि सनराइज बैंक र छिन्नमस्ता अस्पतालबीच सम्झौता

♦ धीरुभाइ ४ असोज, सप्तरी । स्वास्थ्य बीमाको लागि सनराइज बैंक लिमिटेड शाखा राजविराजले छिन्नमस्ता अस्पतालसँग सम्झौता गरेको छ । स्वास्थ्य बीमा योजना अन्तर्गत बैंकले प्रत्येक बचत खाता ग्राहकलाई डबल सुरक्षा (स्वास्थ्य बीमा र दुर्घटना बीमा) को लागि सो सम्झौता गरेको हो । मुलुकका ३५० भन्दा बढी सरकारी तथा निजी अस्पतालहरुसँग सहकार्य गरी आफ्ना बचत खातावालाहरुलाई तोकिएको अस्पतालमा उपचार गराउँदा अधिकत्तम एक लाख रुपियाँसम्मको स्वास्थ्य बीमा प्रदान गर्दै आइरहेको बैंकका…

७ दिन पहिले
Add upload 2077-05-05