मंगलबार , अषोज ६, २०७७

नेपालबहस हेडलाइन

एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा, कसको कस्तो अफर ?

एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा, कसको कस्तो अफर ?

६ असोज, काठमाडौं । मुलुकको आन्तरिक उडान सञ्चालन भएसँगै वायुसेवा प्रदायक कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ । बन्दाबन्दीको छ महिनापछि यही असोज ५ गतेदेखि शुरु भएको आन्तरिक उडानमा यात्रुलाई आकर्षण गर्न वायुसेवा कम्पनीले विभिन्न प्याकेज तथा आकर्षक अफर सार्वजनिक गरिरहेका छन् । खासगरी ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सबीच पर्यटकीय गन्तव्यमा भ्रमणका लागि सस्तो प्याकेज बनाउने होडबाजी नै चलेको छ । यसले गन्तव्य भ्रमणमा…

२ घण्टा पहिले
Add upload 2077-05-05