सोमबार , अषोज ५, २०७७

प्रदेश २

पूल निर्माणका विषयमा झडप, स्थानीय घाइते

पूल निर्माणका विषयमा झडप, स्थानीय घाइते

५ असोज, वीरगञ्ज । पूल निर्माणका विषयमा झडप हुँदा बारा र रौतहटको सीमा क्षेत्रमा झडप भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका रुपौलिया र रौतहटको विजयपुर फतवाको मेवा गाउँका बासिन्दाबीच पुल निर्माणका विषयमा झडप भएको हो । झडपको क्रममा केही स्थानीयको टाउको हात, खुट्टामा चोट लागेको छ । हुलाकी राजमार्ग अन्तर्गत अरुवा नदीमा पुल निर्माणाधिन अवस्थामा छ । विवादकै कारण पुल निर्माणले गति लिन सकेको छैन । अहिलेको ठाउँमा पुल…

६ घण्टा पहिले
Add upload 2077-05-05