शुक्रबार , अषोज २, २०७७

अन्तरवार्ता

कानूनमन्त्री तुम्बाहाङ्फे भन्छिन्, “संविधान कार्यान्वयन गर्न महिलाले पनि क्षमता बढाउनुपर्छ”

कानूनमन्त्री तुम्बाहाङ्फे भन्छिन्, “संविधान कार्यान्वयन गर्न महिलाले पनि क्षमता बढाउनुपर्छ”

१ असोज, काठमाडौं ।  नेपाली जनताको प्रत्यक्ष सहभागिताबाट बनेको नेपालको संविधान यही असोज ३ गते चार वर्ष पूरा गरी पाँचौँ वर्षमा यही असोज ३ गते प्रवेश गर्दैछ । संविधान दिवसका अवसरमा नेपालको संविधान कार्यान्वयनको अवस्थाका बारेमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङ्फेसँग राससकर्मी कालिका खड्काले लिएको अन्तरर्वाता : संविधान कार्यान्वयन गर्न आवश्यक सबै कानून बनिसके त ? संविधान पूर्ण रुपमा कार्यान्वयनमा आइसकेको छ । संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने…

२४ घण्टा पहिले
Add upload 2077-05-05