१२ माघ, काठमाडौं । निर्वाचन आयोगले नेकपा औपचारिक रुपमा विभाजन भएको मानेन् । अर्थात, पुष ५ गते अगावैको अवस्थालाई उसले मान्यता दियो । त्यसको मतलव प्रधानमन्त्री केपी ओली अहिलेपनि नेकपाकै अध्यक्ष हुन्, त्यो पनि पहिलो । आयोगले माधव नेपाललाई नेकपाको अध्यक्ष भएको थाहा छैन भन्याे साथै, ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत बेदखल गरेको उसको सरोकारको विषय भएन । यो अवस्थालाई दुबै पक्षले आफ्नै ढंगले व्याख्या गरेका छन् । धेरैले आयोगको…