शुक्रबार , अषोज २, २०७७

टेलिकम

सुदूरका नौ वटै जिल्लामा फोर जी इन्टरनेट सेवा विस्तार

सुदूरका नौ वटै जिल्लामा फोर जी इन्टरनेट सेवा विस्तार

३१ भदौ, गोदावरी । नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा फोर जी इन्टरनेट सेवा विस्तार गरेको छ । यो प्रदेशका नौ वटै जिल्लामा २१७ वटा टावरमार्फत फोर जी इन्टरनेट सेवा विस्तार गरिएको नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ । “प्रदेशभर फोर जी सेवाको पहुँच पु¥याउन ३८४ टावर निर्माण गरी विस्तार गर्ने योजना छ”, सो कार्यालयका निर्देशक नामाकर न्यौपानेले भने, “कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू…

२ दिन पहिले
Add upload 2077-05-05