बुधबार , असोज १४, २०७७

मर्चेण्ट बैंक/बिक्री प्रबन्धक

एनएमबी हाइब्रिड र एनएमबी ५० को प्रतिफल घोषणा

एनएमबी हाइब्रिड र एनएमबी ५० को प्रतिफल घोषणा

५ असोज, काठमाडौं । एनएमबि क्याटिलले संचालन गरेको २ वटा म्युचुअल फण्डले प्रतिफल घोषणा गरेका छन् । जसमा एनएमबि हाइब्रिड फण्ड एल–१ ले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट करसहित ८ प्रतिशत र एनएमबि ५० बाट पनि लगानीकर्ताले करसहित ५ प्रतिशतका दरले प्रतिफल पाउने भएका छन् । प्रतिफल वितरण प्रयोजनका लागि दुवै फण्डले असोज १६ गते बुक क्लोज गर्ने जानकारी नेप्सेलाई दिसकेका छन् । यसर्थ, असोज १५ गतेसम्म कायम शेयरधनीले फण्डले…

१ हप्ता पहिले
Add upload 2077-05-05