बुधबार , कार्तिक १२, २०७७

क्रिकेट

आज आईपीएलमा पञ्जाब र कोलकात्ताबीच प्रतिस्पर्धा हुँदै

आज आईपीएलमा पञ्जाब र कोलकात्ताबीच प्रतिस्पर्धा हुँदै

१० कार्तिक, काठमाडौं । इण्डियन प्रिमियर लिग 'आईपीएल' क्रिकेट अन्तर्गत सोमबार किङ्स–११ पञ्जाब र कोलकात्ता नाइट राईडर्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ७ः४५ मा युएईको सारजँहामा हुनेछ। जारी आईपीएलमा ११ खेलबाट १२ अंक जोडेको कोलकात्ता अंकतालिकाको चौथो स्थानमा छ भने ११ खेलबाट १० अंक जोडेको पञ्जाब अंकतालिकाको पाँचौँ स्थानमा छ। प्लेअफमा स्थान बनाउनका लागि दुबै टोलीलाई आजको खेल महत्वपूर्ण छ।

२ दिन पहिले
Add upload 2077-05-05
आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफ पछिको खेल तालिका सार्वजनिक आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफ पछिको खेल तालिका सार्वजनिक २ दिन पहिले
चेन्नई आईपीएल इतिहासमा पहिलोपटक प्ले अफ पुग्न असफल चेन्नई आईपीएल इतिहासमा पहिलोपटक प्ले अफ पुग्न असफल २ दिन पहिले
आईपीएलमा मुम्बईमाथि राजस्थानको सानदार जित आईपीएलमा मुम्बईमाथि राजस्थानको सानदार जित २ दिन पहिले
आईपीएलमा स्मिथ र वार्नरको लडाई आईपीएलमा स्मिथ र वार्नरको लडाई ५ दिन पहिले
सुपरओभरमा पञ्जाबले मुम्बईलाई हरायो सुपरओभरमा पञ्जाबले मुम्बईलाई हरायो १ हप्ता पहिले
रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई डेढ करोड रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई डेढ करोड १ हप्ता पहिले
मुम्बई र दिल्लीभन्दा कम छैन बेंग्लोर ! मुम्बई र दिल्लीभन्दा कम छैन बेंग्लोर ! १ हप्ता पहिले
धवनको शतकमा चेन्नेईलाई हराउदै दिल्ली शीर्ष स्थानमा धवनको शतकमा चेन्नेईलाई हराउदै दिल्ली शीर्ष स्थानमा १ हप्ता पहिले
राजस्थानविरुद्धको खेल जित्न बेंग्लोरलाई १७८ रनको लक्ष्य राजस्थानविरुद्धको खेल जित्न बेंग्लोरलाई १७८ रनको लक्ष्य १ हप्ता पहिले
राजस्थानलाई हराउँद दिल्ली फेरि शीर्ष स्थानमा राजस्थानलाई हराउँद दिल्ली फेरि शीर्ष स्थानमा २ हप्ता पहिले
रियान र राहुल चम्किदा हैदरावादमाथि राजस्थानको जित रियान र राहुल चम्किदा हैदरावादमाथि राजस्थानको जित २ हप्ता पहिले
कोहलीको ९० रनमा बेंग्लोरले चेन्नेईलाई हरायो कोहलीको ९० रनमा बेंग्लोरले चेन्नेईलाई हरायो २ हप्ता पहिले