शनिबार , कार्तिक ८, २०७७

विविध खेल

ग्लोरी मिडियाद्वारा प्रकाशित “खेल जीत मनोविज्ञान” सार्वजनिक

ग्लोरी मिडियाद्वारा प्रकाशित “खेल जीत मनोविज्ञान” सार्वजनिक

४ कार्तिक,काठमाडौं । ग्लोरी मिडियाद्वारा प्रकाशित पुस्तक "खेल जीत मनोविज्ञान" विमोचन गरिएको छ । डिएन घिसिङको लेखन तथा सरोज ओझाको भाषा सम्पादन रहेको उक्त पुस्तक सोमबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले विमोचन गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रम माझ पुस्तकको विमोचन गर्दै मन्त्री विश्वकर्माले उक्त पुस्तकले नेपालको खेल क्षेत्रलाई ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे । मन्त्री विश्वकर्माले आधुनिक खेलकुदमा मनोविज्ञान सम्बन्धी ज्ञानको बढदो आवश्यकता…

३ दिन पहिले
Add upload 2077-05-05