मंलगबार सुन तोलाको ५७ हजार ९ सय रुपैयाँमा कारोबार


Share This


नेपालबहस संवाददाता    66 Views

काठमाडौं । एक सय रुपैयाँले बढेर छापावाला सुन मंगलबार तोलाको ५७ हजार ९ सय पुगेको छ । सोमबार ५७ हजार ८०० मा कारोबार भएको छापावाला सुन मंगलबार एक सय रुपैयाँले बढेको हो ।

त्यस्तै, तेजावी सुन सोमबार ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँले बढेको हो ।

तपाईको प्रतिक्रिया