fbpx

सुन तोलामा २ सय रुपैयाँले घट्यो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । मंगलबार ‘साउन ८ गते’ सुन ५६ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

सोमबार ५६ हजार ८ सय रुपैयाँ थियो । तेजावी सुन ५६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला ७३५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको हो ।

तपाईको प्रतिक्रिया