fbpx

बीमा विधयेक संसदमा प्रस्तुत


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बीमा विधयेक २०७५ संसदमा छलफलका लागि प्रस्तुत भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बीमा विधयेक प्रस्तुत गरेका हुन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निजी क्षेत्रलाई बीमाको सम्पूर्णँ जिम्मा दिने गरी विधयेक ल्याउन लागिएको भन्दै विरोध गरेका थिए ।

सांसद सुवालले विरोध गर्दै विधयेक फिर्ता लिन गरेको आग्रह बहुमतले अस्वीकृत भएको छ ।

तपाईको प्रतिक्रिया