कालिमाटी तरकारी बजारको थोक मुल्य ‘हेर्नुस’


Share This


नेपालबहस संवाददाता    105 Views

काठमाडौं । कालीकमटी तरकारी तथा फलफुल बजारमा तरकारीको आकाशिएपछि उपभोक्ता महँगो तरकारी किनेर खान बाध्य भएका छन् ।

दैनिक जसो थोक मुल्यमा तलमाथि भैइरहने कालिकाटी तरकारी बजारमा लगातारको बर्षापछि तरकारीको मुल्य आकासिएको उपभोक्ताको गुनासो रहेको छ ।

किसानको खेलबाट किन्नेर ल्याएको मुल्य नबिचे पनि व्यापारीले थेक्ने नसकिने गरी तरकारीको भाउ बढाएको उपभोक्ता बताउछन् ।

तरकारीको थोक मुल्य हेर्नुस

गोलभेंडा सानो २० देखि २५, मुला सेतो २५ देखि ३०,प्याज सुकेको ३२ देखि ३५, फर्सि पाकेको , झिगुनी र काक्रो ३५ देखि ४०, स्कुस र आलु सेतो ४० देखि ४५ रुपैंया केजीमा बिक्री भैइरहेको छ ।

यस्तै आज आलु रातो, गोलभेंडा ठूलो,बन्दा, चिचिण्डो,घिरौला, तितो करेला, नस्पती र तरभुजा केजीमा ४५ देखि ५० रुपैंयामा विक्री भैइरहेको छ ।

आजकै थोक मुल्य अनुसार हरियो खुर्सानी,लौका , हरियो फर्सि र परवर ५५ देखि ६० यस्तै भिन्डी र तोरकिो साग ६० देखि ६५, मेवा ,तामा, केरा ,बोडी र न्यूरो ७० देखि ८०, भेडेखुर्सानी ८० देखि ९०, भुइकटहर, सुकेको लसुन, स्थानीय काउली , घिउसिमी र भटमासा कोसा ९० देखि १०० रुपैंया केजीमा विक्री भैइरहेको छ ।

कालीमाटी बजार समितिका अनुसार आज रायो, मालुगो र चरमसुरको साग, अदुवा स्याउ,गान्टे मूला र गाजर १०० देखि ११०,प्याज हरियो, गुन्दुक र हरियो लसुन १९० देखि २००, अनार र मौसम के. जी १२० देखि १३० जिरीको साग,सेलरी, पार्सले,  पुदीना के.जी. १७० देखि १८०,च्याउ , खु्र्सानी सुकेको के.जी , माछा ताजा  २३० देखि २४० ,इमली के.जी १४० देखि १५०, कागती के.जी. १५० देखि, लसुन हरियो के.जी.१९० देखि २००, हरियो धनिया के.जी. ५५० देखि ५६० ,लसुन सुकेको चाइनिज के.जी. १२० देखि १३० रुपैंया केजीमा विक्री भैइरहेको छ ।

तपाईको प्रतिक्रिया