आइतबार सुन तोलामा ४ सयले घट्यो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ४ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ५७ हजार ६ सय रुपैंयामा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला ५७ हजार ३ सयमा कारोबार भैरहेको सुन चाँदी महासंघले जनाएको छ । तेस्तै चाँदी प्रतितोला ७१० मा करोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार