बल्ल शुरु भयो कृषि ज्ञान केन्द्रअन्तर्गत योजना सम्झौता



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बनेपा । प्रदेश नं. ३ अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको कृषि ज्ञान केन्द्रबाट पहिलो पटक सेवाग्राहीहरुले योजनाका लागि सम्झौता गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालय प्रदेश सरकार अन्तर्गत कृषि ज्ञान केन्द्रको रुपमा कार्यालय स्थापना भएपछि पहिलो पटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पटेक र ब्लक गरी दुई प्रकारले कार्यक्रम सम्झौता गरी कार्यान्वनयमा अगाडि बढेको हो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार