जुम्लामा निस्कियो डा.केसीको समर्थनमा अर्धनग्न जुलुस


Share This


नेपालबहस संवाददाता    

जुम्ला । शनिबारदेखि जुम्लामा अनशनरत डा।गोविन्द केसीको समर्थनमा अर्धनग्न जुलुस प्रदर्शन गरिएको छ । जुलुसमा केसीका शुभचिन्तक सहित चिकित्सकहरुको समेत सहभागिता रहेको बताइएको छ ।

जुलसमा सहभागिले डाक्टर केसीको माग तत्काल सरकारले सम्बोधन गर्नुपर्ने भन्दै नाराजुलुस गरिरहेका छन् । स्थानीय प्रशासनले केही ठाउँलाई निशेधित क्षेत्र घोषणा गरेको छ । सम्भावित घटनाबाट बच्न बाक्लो प्रहरी परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया