fbpx

डा.केसीको सर्मथनमा छाता ओढेर प्रदर्शन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । काठमाडौंको माइतीघरमा डा. गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै प्रदर्शनकारी छाता ओढेर प्रदर्शन गरेका छन् ।

ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीले डा. गोविन्द केसीको माग पूरा गर, माफियामुखी ऐन चाहिदैन, ओली सरकार कस्तो छ, श्री ३ जस्तो छ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनकारीहरु छाता ओढेर माइतीघरदेखि वानेश्वरतर्फ जुलुस लिएर अघि बढेका छन् । डा. केसीका समर्थकले यसलाई छाता आन्दोलन नाम दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार