युवा उद्यमीलाई सुर्वण अवसर


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । विश्वभरका युवा उद्यमीहरुको फ्रान्सको पेरिसमा भेला हुने भएका छन् । डिसेम्बर २ देखि ६ सम्म हुने भेलामा विश्वका सयभन्दा बढी युवा उद्यमीको सहभागिता रहनेछ । नेपालका युवा उद्यमीहरु पनि यो भेलामा सहभागी हुन सक्नेछन् ।

भेलामा सहभागिमध्ये उत्कृष्ट परियोजना प्रस्तुत गर्ने युवा उद्यमीलाई सहयोग रकमसमेत जुट्ने बताईएको छ । युथ ग्लोबल फोरम नाम दिईएको उक्त भेलामा २० देखि ३५ वर्षसम्मका युवाले आवदेन दिन सक्नेछन् ।

आवदेन छनोट हुनेले पेरिसमा हुने कार्यक्रमको सहभागि बन्ने मौका पाउनेछ । विस्तृत जानकारीका लागि तलको लिंकमा क्लीक गरेर हेर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया
Road Show Real State