साताको पहिलो दिन सुनको भाउ बढ्यो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । आइतबार हप्ताको पहिलो दिन बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको हो । सुन आज तोलाको ५८ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको भाउ तोलामा ५८ हजार ४ सय रुपैयाँ थियो । यस्तै चाँदी तोलामा ५ रुपैयाँ बढेर ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State