साताको दोस्रो दिन सुनको भाउ घट्यो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । असार ४ गते साताको दोस्रो दिन सोमबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो आइतबारको तुलनामा २ सय रुपैयाँले कम हो । तेजावी सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State