बजारमा सुनको भाउ बढ्यो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बिहीबार सुन प्रतितोला २०० रुपैयाँले बढेर ५७ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ५६ हजार ८०० रुपैयाँमा सुनको कारोबार भएको थियो । तेजावी सुन भने ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि तोलाको प्रतितोलामा ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State