साताको अन्तिम दिन सुनको भाउ बढ्यो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँ कारोबार भैइरहेको छ । अघिल्लो दिन ५७ हजार ६०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।

तेजावी सुन भने ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि तोलाको प्रतितोलामा ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घटेको हो । चाडपर्व नजिकिदै गर्दा सुनचाँदीको भाउ बढेको सुनचाँदी व्यवसायीक महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया