सुन चाँदीको मुल्य घट्यो !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । शुक्रबार नेपाली बाजरमा सुनचाँदीको मूल्य घटेको छ । अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेकाले नेपालमा पनि मूल्य घटेको व्यवसायीहरुको भनाई छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फाइन गुणस्तरको सुन प्रति तोला ६ सय रुपैयाँले घटेर ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

तेजावी सुन पनि प्रति तोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । चाँदी तोलामा १० रुपैयाँले कमि आई ७ सय २० रुपैयाँमा कारोबार भएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •