नारायणगढ-मुग्लिन : सडकको स्थितिबारे एसएमएस सेवा सुरु


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा अब बाटो अबरुद्ध भएर-नभएको जानकारी एसएमएसबाटै पाइने भएको छ । महानगरीय ट्राफिक महाशाखाले सडकको स्थितिबारे जानकारी दिने उद्देश्यले एसएमएस सेवा सुरु गरेको हो ।

महाशाखाका अनुसार लmत टाइप गरेर घद्धडद्धड मा पठाए सडकको स्थितिको बारेमा सूचना सर्वसाधारणले प्राप्त गर्न सक्ने बताइएको छ।

‘यो सडकखण्डमा पटकपटक पहिरो गएर सडक अबरुद्ध भइ सर्वसाधारणले दुःख पाउने गरेको हुँदा नारायणगढदेखि मौवा खोलासम्मको ताजा अपडेट लागि यो सेवा सुरु गरेको महाशाखाले बताएको छ ।

तपाईको प्रतिक्रिया