एसियाली देश कोरियामाथि मेक्सिकोको रवाफ, दुई गोलको अग्रता


Share This


नेपालबहस संवाददाता    92 Views

काठमाडौँ, ९ असार । एसियाली देश दक्षिण कोरिया विश्वकप फुटबलबाट बाहिरिने निश्चित भएको छ । शनिबार राती भएको खेलमा मेक्सिकोसँग दुई गोलले पछि परेको कोरिया अब रुस विश्वकपको अघिल्लो चरणमा जान असक्षम भएको हो ।

यसअघि स्वीडेनसँग पराजित भएको कोरियाले कुनै गोल गर्न भने सकेन । जर्मनीलाई हराएको मेक्सिकोसँग दोश्रो हाफको अन्त्यतिर भने दुई गोलले पछि परेपछि कोरिया बाहिरिने निश्चित भएको हो ।

मेक्सिकोको लागि कार्लोस भेलाले पेनाल्टीमा र जाभियर हर्नान्डेजले गोल गरेका हुन् ।

तपाईको प्रतिक्रिया