विश्वकप २०१८ : अन्तिम ८ का खेलहरु असार २३ गते देखि सुरु हुदै


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । विश्वकप २०१८ को क्वाटरफाइनल समिकरण पुरा भएको छ । अन्तिम ८ मा रुस, उरुग्वे, फ्रान्स, क्रोएसिया, ब्राजिल, स्विडेन, बेल्जियम र इंग्ल्यान्ड छनोट हुन सफल भएको आयोजकले जानकारी दिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

विश्वकपमा क्वाटरफाइनल खेलहरु जुलाई ६ अथवा असार २३ गते देखि सुरु हुदै छ,  खेलको समय र मिति यस प्रकार रहेको छ ।

पहिलो क्वाटरफाइनल
उरुग्वे विरुद्ध फ्रान्स
मिति – जुलाई ६
समय  ७ : ४५ बजे

दोस्रो क्वाटरफाइनल
बेल्जियम विरुद्ध ब्राजिल
मिति – जुलाई ६
समय ११ : ४५ बजे

तेस्रो क्वाटरफाइनल
स्विडेन विरुद्ध इंग्ल्यान्ड
मिति – जुलाई ७
समय  ७: ४५ बजे

चौथो क्वाटरफाइनल
रुस विरुद्ध क्रोएसिया
मिति – जुलाई ७
समय ११ : ४५ बजे

तपाईको प्रतिक्रिया