fbpx

विश्वकप फुटवलमा विजेताको टुंगो आज


Share This

नेपालबहस संवाददाता    

मस्को । रसियामा जारी विश्वकप फुटबलमा आज राती फाइनल खेलसँगै विश्वकपको टुंगो लाग्ने भएको छ । ६४ मध्ये ६३ खेल भइसकेका छन् । गोल्डेन जेनेरेसन मानिएको बेल्जियमको टोलीले तेस्रो स्थान हासिल गरेको छ ।

समूह चरणमा पनि हराइसकेको इङ्ल्यान्डलाई शनिबार फेरि एक पटक २–० ले हराउँदै बेल्जियमले तेस्रो स्थानमा विश्व कपको अन्त्य गरेको छ ।

विश्वकपको फाइनल खेल आज हुदैछ । उपाधिको दावेदार मानिएको फ्रान्स र अनपेक्षित रुपमा क्रोएसियाले फाइनलमा प्रतिस्पर्धा गर्दैछन् ।खेल नेपाली समय अनुसार राती ८ः४५ बजे मस्कोस्थित लुज्निकी एरिनामा सुरु हुनेछ

तपाईको प्रतिक्रिया