एमबाप्पेको उत्कृष्ट गोल, विश्वकपको ट्रफी फ्रान्सको पोल्टामा !


Share This


नेपालबहस संवाददाता    

फ्रान्सले विश्वकप ट्रफी जित्ने सम्भावना बलियो बनाएको छ । उसका लागि किलिएन एम्बाप्पेले उत्कृष्ट गोल गरेका छन ।

एम्बाप्पेले खेलको ६५ औँ मिनेटमा गोल गरेका हुन । उनले डिबक्स केही बाहिरको बललाई सिधै गोलपोष्टमा प्रहार गरेका थिए ।

उनको गोलपछि फ्रान्सले विश्वकप जित्ने सम्भावना बलियो बनाउको छ । क्रोएसिया भने ४–१ गोलले पछि परेको छ । यद्यपी क्रोएसियाले राम्रो खेलिरहेको छ ।

तपाईको प्रतिक्रिया