fbpx

टोटेनह्यामलाई वार्टफोर्डले हरायो, बर्नलीमाथि म्यान्चेष्टर युनाइटेडको जित !



नेपालबहस संवाददाता
 




लण्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा वार्टफोर्ड, म्यान्चेष्टर युनाइटेड र आर्सनल विजयी भएका छन । आइतबार राती भएका खेलमा वार्टफोर्डले टोटेनह्यामलाई २ एक, म्यान्युले बर्नलीलाई २ शुन्य र आर्सनलले कार्डिफ सिटीलाई ३ दुई गोल अन्तरले हराएका हुन ।

तर प्रिमियर लिगको फुटबलमा लिभरपुल शीर्ष स्थानमा छ भने चेल्सी दोश्रो र म्यान्चेष्टर सिटी तेश्रो स्थानमा छ ।