नेपालको सातौ विकेट पतन, सोमपाल खाता नखोली आउट !


Share This

नेपालबहस संवाददाता    

काठमाडौ । हङकङविरुद्ध खराब शुरुवात गरेको नेपालको सातौ विकेट पतन भएको छ । नेपालका सोमपाल कामी खाता नखोली आउट भएका छन ।

१२ बल खेलेका उनले कुनै रन बनाउन सकेनन । आरिफ शेख भने क्रिजमा टिकेका छन । सातौ विकेट जाँदासम्म नेपाल ६३ रन बनाएर खेलिरहेको छ ।

तपाईको प्रतिक्रिया