उत्कृष्ट बलिङसँगै नेपालको फाइनलमा पुग्ने झिनो सम्भावना


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । एसिया कप छनोट क्रिकेटमा नेपालले दोस्रो जित हात पारेको छ । सिंगापुर विरुद्ध ४ विकेटको जितसँगै नेपालले फाइनलमा पुग्ने झिनो सम्भावना जिवित राखेको छ ।

सिंगापुरले नेपाललाई १ सय ५२ रनको सामान्य लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर अनिल शाहले आक्रमक सुरुवात दिएका थिए ।

उनले ३२ बलमा ४३ रन बनाए । यसैगरी ज्ञानेन्द्र मल्लले २९ र दिपेन्द्र सिंह ऐरीले ३४ बलमा ३३ रन बनाए ।

तपाईको प्रतिक्रिया