सन् २०२६ को विश्वकप फुटबल अमेरिका,क्यानाडा र मेक्सिकोमा हुने


Share This


नेपालबहस संवाददाता    

मस्को । अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा०ले सन् २०२६ को विश्वकप अमेरिका,क्यानाडा र मेक्सिकोमा गर्ने निर्णय गरेको छ ।
महासंघको बुधबार मस्कोमा बसेको साधरणसभाले यो निर्णय गरेको हो।

सन् २०२२ को विश्वकप कतारमा हुने निर्णय भइसकेको छ। साधारण सभामा बोल्दै अमेरिकी फुटबल राष्ट्रपति कार्लोस कर्डियोरोले फुटबल एक मात्र विजयी हो। हामी फुटबलमा सबै एकताबद्ध छौं। एजेन्सी

तपाईको प्रतिक्रिया