भुटानविरुद्ध नेपालको अग्रता, अनन्तले गोल गरे


Share This

नेपालबहस संवाददाता    

 

ढाका । साफ च्याम्पियन्ससिप फुटबलमा नेपालले भुटानविरुद्ध अग्रता लिएको छ । खेलको २१ औं मिनेटमा अनन्त तामाङले गोल गरेका हुन् । कर्नर बलमा उनले हेड गोल गरेका हुन् ।

तपाईको प्रतिक्रिया