fbpx

सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्ने


Share This

नेपालबहस संवाददाता    

विराटनगर । विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र श्रीलंका सेमिफाइनलमा भिड्ने भएका छन्।

अर्को सेमिफाइनल भने भारत र बंगलादेशबीच हुनेछ।विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आइतबार भारतले श्रीलंकाविरुद्ध ५-० गोल गर्दै जित हासिल गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार