नेपालकी श्रृंखला खतिवडा मिस वल्र्डको फाइनलमा !


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ को फाइनलमा पुगेकी छन । उनले मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्नुका साथै ब्यूटी विद अ पर्पस अवार्ड पाउन पनि सफल भएकी छन ।

चीनमा चलिरहेको मिस वल्र्डमा आफुले महत्वपूर्ण सफलता पाएको भन्दै उनले सबै नेपालीलाई धन्यवाद दिएकी छन । इन्स्टाग्राममा लाइभ गर्दै उनले हर्षका आशु समेत झारेकी थिइन ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार