fbpx

महँगी विरुद्ध प्रजातान्तिक विद्यार्थीले सिडियोलाई बुझाए ज्ञापनपत्र


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले बढाएको महँगीप्रतिराष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन बाकेले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

महङ्गी, कालोबजारी ,भ्रष्टाचार , स्वास्थ्य क्षेत्रमा देखियको समस्या लगायत बिषयमा प्रअजिलाई ज्ञापन पत्र बुझाएको राष्ट्रिय प्रजातान्तिक विद्यार्थी संगठन बांकेले जनाएको छ ।
तपाईको प्रतिक्रिया