fbpx

राजपाका अध्यक्ष ठाकुर दिल्ली जादै


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नियमित स्वास्थ्य चेकजाँचका लागी राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालका अध्यक्ष महन्थ ठाकुर भारतको राजधानी नयाँ दिल्ली जाँदै छन्।

आइतबार साँझ ५ बजे लागि उनी दिल्ली जान लागेको हुन्। दिल्ली रहँदा राजनीतिक भेटघाट पनि हुने सम्भावना रहेको राजपा एक नेताले बताए ।

यसअघि उनी गत चैत २७ मा स्वास्थ्य उपचार गराएर वैशाख ११ गते काठमाडौं फर्किएका थिए।

तपाईको प्रतिक्रिया