शिक्षक तथा कर्मचारीका लागि करारमा दर्खास्त आह्वान


Share This


नेपालबहस संवाददाता    95 Views

काठमाडौं । महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा शिक्षक तथा कर्मचारीका लागि विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । क्याम्पसले बेरोजगार शिक्षक तथा कर्मचारीका लागि रोजगारी स्वरुप करारमा दर्खास्त आह्वान गरेको हो ।

थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया