fbpx

हुम्लामा गएरातिदेखि हिमपात, चिसो बढेपछि विद्यार्थीहरु प्रभावित


Share This

नेपालबहस संवाददाता    

हुम्ला । पश्चिमी वायुका कारण हुम्लाको उच्च हिमाली भेगमा गए रातिदेखि हिमपात भएको छ । सदरमुकाम सिमकोटको तापक्रम आइतबार बिहान माइनस १३ डिग्री सेल्सियस पुगेको छ ।

मौसमविदका अनुसार बिहानदेखि नै मौसम बदली भएकाले दिनभर हिमपात हुने सम्भावना रहेको छ । हिमपातसँगै बढेको चिसोका कारण सदरमुकाम सिमकोटका साथै लिमी मुचु खगालगाउँ, स्याँडा हेप्क्का र बरगाउँका जनजीवन प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

केहीमा वर्षा पनि भएको छ । चिसो बढेपछि एसइई परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरु प्रभावित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार