एम एड तहको प्रथम समेष्टरको परीक्षा तालिका संशोधन



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । त्रिभुवन विश्व विद्यालयको परीक्षा नियन्त्रण महाशाखा बल्खुले परीक्षा तालिका संशोधन गरेको जानकारी दिएको छ । बिहीबार आफ्नो साइड सामाजिक संजालमा सुचना पोष्ट गर्दै त्रिवि परीक्षा शाखाले शिक्षा शास्त्र संकायको परीक्षा तालिका सैशोधन गरेको हो ।

त्रिवि शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखाबाट संचालन भैइरहेको स्नात्तकोत्तर एम एड तहको प्रथम समेष्टरको परीक्षा तालिका संशोधन गरेको जानकारी दिएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •