त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह,फोटो फिचर


Share This

नेपालबहस संवाददाता    

काठमाडौं  ।  त्रिभुवन विश्वविद्यालयले ९ हजार विद्यार्थीलाई दीक्षित गरेको छ। विश्वविद्यालयबाट स्नातक तथा स्नातकोत्तर उत्तिर्ण गरेका ९ हजार विद्यार्थीहरू दीक्षित भएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुलचोक इन्जिनियरिङ क्याम्पसमा भएको दीक्षान्त समारोहकाबीच विद्यार्थीहरूलाई दीक्षित गराए। समारोहमा नौ हजार ५ सय ४ जना विद्यार्थी दीक्षित भएका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार