fbpx

५१ औं रक्तसञ्चार सेवा दिवस भव्यताका साथ सम्पन्न, साढे तीन लाख बिरामी लाभान्वित

१२ साउन,काठमाडौं । नेपाल रेडक्रस सोसाईटीले देशका ७२ जिल्लाका १०५ स्थानबाट सञ्चालित रक्तसञ्चार सेवामार्फत् आर्थिक वर्ष २०७३÷७४ मा देशभरिबाट दुई लाख ३६ हजार सात सय ९९ यूनिट रगत सङ्कलन गरी तीन लाख ३७ हजार तीन सय २१ विरामीलाई रगत तथा रक्ततत्व वितरण गरेको जनाएको छ । रेडक्रसका प्रवक्ता दिव्यराज पौडेलका अनुसार यस आ.ब.मा तीन हजार सात सय ५३ वटा घुम्ती रक्त सङ्कलन कार्यक्रमहरु सञ्चालन भएका छन् । नेपालमा ... थप पढ्नुहोस्

छोरीको पास्नीमा छोरीकै नाममा अटिजम फाउन्डेसनको स्थापना

१ असार,काठमाडौं । अटिजम र अनाथ बालबालिकाको रेखदेखका लागि काम गर्दै आएका संस्थालाई सहयोग गर्ने उद्देश्यले सञ्चारकर्मी भरतराज उप्रेतीले छ महिने छोरीको नाममा ‘सम्पदा फाउन्डेसन’ स्थापना गरेका छन् । सो फाउन्डेसनले यहाँ आयोजित एक कार्यक्रममा छोरी सम्पदा उपे्रतीको नाममा खोलिएको फाउन्डेसनले अन्य कुनै कार्यक्रम नगरी अटिजम भएका बालबालिकाको क्षेत्रमा मात्र काम गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउने ज... थप पढ्नुहोस्

एग्रिबिजनेस बुट क्याम्पबाट छानिए २५ ब्यवसाय, ५० जनाले सिके ब्यवसाय गर्ने सीप

१ असार, काठमार्डौं । नेपाल आन्ट्रप्रेनर हब (एनइहव) ले ‘एग्रिबिजनेश बुट क्याम्प २०१७’ मार्फत कृषि उत्पादनलाई ब्यवसाय बनाउँदै आएका ५० जना उत्कृष्ठ ब्यवसायी छानेको छ । झण्डै साढे दुई महिना लामो छनौट प्रक्रियाबाट कृषि उत्पादनको ब्यवसाय गर्दै आएका र यस क्षेत्रका स्टार्ट अप कम्पनीहरुलाई प्रतिस्पर्धा गराएर छानेको हो । कृषिमा आधारित ब्यवसायलाई बढावा दिन नेपालमा आयोजना गरिएको पहिलो बुट क्याम्पमा २५ ब्... थप पढ्नुहोस्

अब नेपाली विद्यार्थीलाई अष्ट्रेलिया सजिलो

१ असार, काठमाडौं । नेपालबाट अष्ट्रेलिया पढ्न र करिअर बनाउन जान चाहने विद्यार्थीलाई पहिले भन्दा अलिक सजिलो हुने भएको छ । अष्ट्रेलियाबाटै त्यहाँको जिवन, विश्वविद्यालय, कोर्ष, आम्दानीको अवस्था साथै कसरी अष्ट्रेलिया प्रोसेस गर्ने आदि विषयमा जानकारी दिन सिड्नीमा रहेका केही युवाले पोर्टल नै सुरू गरे पछि अब अष्ट्रेलिया जान चाहानेका लागि सुसूचित हुन सजिलो हुने भएको हो । नेपालबाट अष्ट्रेलिया जान चाहने... थप पढ्नुहोस्

रमेश बुढाथोकीको लाससँग खेल्दाको अनुभव, भूईँमान्छे मेडिकल साइन्सका विद्यार्थीले हेर्नै पर्ने चलचित्र

१ असार,काठमाडौं । चलचित्र ‘भूईँमान्छे’को टिजर सार्वजनिकसँगै यो चलचित्रको विषयवस्तुको बारेमा दर्शकहरुको चासो बढिरहेको छ । टिजरमा कलाकार रमेश बुढाथोकीले लास काट्कुट गर्दै गरेको दृश्य देखाइएको छ । यो भूमिकामा अभिनय गर्नका लागि रमेश बुढाथोकीले मन र मुटु दह्रो बनाएर अध्ययन गरेका थिए् । मुर्दाघरमा बसेर अनुभव बटुलेका छन् । शव चिरेको हेर्न रमेश बुढाथोकी गण्डकी अञ्चल अस्पताल पोखराको मुर्दा घरमा पनि पुगे... थप पढ्नुहोस्

राष्ट्रिय युवा परिषद् र विकास उद्यमीको आयोजनामा ‘विकासका लागि युवा तथ्याङ्क’ कार्यशाला सम्पन्न

१ असार, काठमाडौं । नेपाल सरकार अन्तर्गतको राष्ट्रिय युवा परिषद् र विकास उद्धमीको संयुक्त आयोजनामा ‘विकासका लागि युवा तथ्याङ्क’ नामक एकदिने कार्यशाला काठमाडौँ त्रिपूरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा सम्पन्न भएको छ । युवा तथ्याङ्क व्यवस्थापन कसरी प्रभावकारी ढङ्गबाट गर्न सकिन्छ र नेपालमा युवा जनगणनाको अवधारणागत स्वरूप कस्तो हुनुपर्छ भन्ने विषयमा प्रस्तुतिकरण सहितको कार्यशाला भएको थियो । उक्त कार्... थप पढ्नुहोस्

जहाज खरिदसम्बन्धी ऋण सम्झौतामा हस्ताक्षर, कोषले रु १२ अर्ब ऋण दिने

२९ जेठ, काठमाडौं । नागरिक लगानी कोष र नेपाल वायु सेवा निगमबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ । कोषको कार्यालयमा आयोजित सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरेका छन् । सम्झौतानुसार कोषले एउटा जहाज खरिदका लागि रु १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ । यसअघि कर्मचारी सञ्चय कोषसँग मात्रै त्यस्तो ऋण लिने सम्झौतामा हस्ताक्षर हुने गरेको थियो ।... थप पढ्नुहोस्

नेपाली प्रिन्ट कला प्रदर्शनी सुरु

२९ जेठ, काठमाडौं । नेपालमा प्रिन्ट कलाको महत्व बढ्दै गएको भेटिएको छ । यसै सन्दर्भमा काठमाडौँ विश्वविद्यालय सेन्टर फर आर्ट एन्ड डिजाइनमा अध्ययनरत करिब २५ विद्यार्थीले तयार पारेको प्रिन्टको प्रदर्शनी पार्क ग्यालरी पुल्चोक, ललितपुरमा भइरहेको छ । अग्रज कलाकारद्वय उमाशङ्कर साह र डा. सीमा शर्माले संयुक्त रुपमा उद्घाटन गरेको सो प्रदर्शनीमा उडकटमा तयार पारिएका कलाकृति राखिएका छन् । नेपाली कलामा प्रिन्ट... थप पढ्नुहोस्

राष्ट्रपति भण्डारीले जेनेभामा सम्बोधन गर्ने, भोली त्यसतर्फ प्रस्थान

२९ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिन भोली त्यसतर्फ प्रस्थान गर्नेछिन् । राष्ट्रपति भण्डारीले उक्त शिखर बैठकलाई आगामी असार १ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यस वर्ष शिखर बैठकको नारा ‘रोजगारीमा महिला’ रहेको छ । उनले नेपाली राजनीतिका साथै रोजग... थप पढ्नुहोस्

सबै स्थानीय तहमा ‘क’ श्रेणीको बैंक शाखा खोल्न निर्देशन

२९ जेठ, काठमाडौं। व्यवस्थापिका–संसद्को विकास समितिले प्रत्येक स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंकको शाखा खोल्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । समितिको सचिवालय सिंहदरबारमा आज बसेको बैठकमा सबै स्थानीय तहमा बैंक नहुँदा खाता खोल्नसमेत नसकिएको गुनासो आएपछि यस्तो निर्देशन दिइएको हो । सात सय ४४ स्थानीय तहमध्ये हाल ३९२ मा मात्र बैंक रहेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त... थप पढ्नुहोस्
1 2 3 6