fbpx

कुइभीरमा सडक निर्माण

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाको कुइभीरमा सडक निर्माण गरिँदै । जिल्लाको हरेक स्थानीय तहमा अहिले धमाधम सडक निर्माणको काम भइरहेको छ । तस्वीर केदार मगर÷खोटाङ, रासस ... थप पढ्नुहोस्

होटेल पिपल्स ग्रान्ड राष्ट्रपति निवास जस्तै

राष्ट्रपति भण्डारी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा हिजो सान्सीप्रान्तको केन्द्र सियान आइपुग्नु भयो । सान्सीप्रान्त सरकारले राष्ट्रपति भण्डारीलाई राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रुपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् । यस होटेलको छतमा नेपालको झण्डा फर्फराएको छ । तस्वीर सुरेन्द्र नेपाली सियान रासस... थप पढ्नुहोस्

खच्चरबाट दैनिक उपभोग्य सामान ढुवानी

चैनपुर,बझाङ्ग गाउँपालिका–७ गोर्खाली गाँउका स्थानीय बासिन्दा खच्चरबाट दैनिक उपभोग्य सामान ढुवानी गदै । तस्बीर ः ललित सिंंह चैनपुर,बझाङ्ग रासस ... थप पढ्नुहोस्

खेत जोत्दै महिला

म्याग्दीको बेनी नगरपालिका –२ बगरफाँटमा मिनि टेलर हलोबाट खेत जोत्दै महिला । युवाहरु वैदेशिक रोजगारमा गएपछि कृषि मजदुरुहरुको अभाब हुने गरेको छ । तस्वीर ः धु्रबसागर शर्मा,रासस,गलेश्वर ... थप पढ्नुहोस्

कृषिमा आकर्षण

म्याग्दीको मालिका गाउँपालिका–७ विमका स्थानीय युवाहरु सामुहिकरुपमा तरकारी खेतीका लागि जमिन लिजमा लिएर हाते ट्याक्टरबाट खनजोतको काम गर्दै । तस्वीर धु्रबसागर शर्मा,रासस,म्याग्दी ... थप पढ्नुहोस्

प्रधानमन्त्री ओलीलगायत पासाङ ल्हामु शेर्पाको २६ औँ वर्षको अवसरमा

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार काठमाण्डौँमा पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठनले आयोजित पासाङ ल्हामु शेर्पाको २६ औँ वर्षको अवसरमा पासाङ प्रतिष्ठा दिवस २०७६ स्वागत गरिँदै । तस्बिर ः रोशन सापकोटा, रासस... थप पढ्नुहोस्

तरकारीखेतीबाट मनग्य आम्दानी

कञ्चनपुरको सनवोरा नदीको बगरमा फलेको लौका बजारमा बेच्नु अघि पानीले सफा गर्दै किसान । बगरमा तरकारी खेती गरेर यस क्षेत्रका किसान मनग्य आम्दानी लिदै आएका छन । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु, रासस, कञ्चनपुर ... थप पढ्नुहोस्

पन्ध्र शय्याको अस्पताल निर्माण

जुम्लाको तातोपानी गाउँपालिका– ३ लिताकोटमा निर्माण गरिएको १५ शय्याको अस्पताल । आवश्यक जनशक्तिको व्यवस्थापन गरी सञ्चालनमा ल्याउने गाउँपालिकाको योजना रहेको छ । तस्वीर ः मानदत्त रावल, रासस, जुम्ला ... थप पढ्नुहोस्
1 2 3 21