fbpx

अकबरे खुर्सानी खेती



नेपालबहस संवाददाता
 




वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ स्थित अकबरे खुर्सानी खेती । यहाँका कृषकहरुले व्यावसायिक रुपमा अकबरे खुर्सानीको खेती शुरु गरेका छन् । तस्वीर ः कृष्ण न्यौपाने, दमौली, ‘तनहुँ’, रासस