अज्ञात समूहले काटेका रूख


Share This

नेपालबहस संवाददाता    

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ स्थित सिद्धनाथ सामुदायिक वनमा अज्ञात समूहले काटेका रूख । महिलाहरुले संरक्षण गरेको वनमा हुर्कदै गरेका रूख अज्ञात समूहले कटानी गरी नोक्सान पुरयाएको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

तपाईको प्रतिक्रिया