fbpx

अमेरिका जानुपूर्व विमानस्थलमा



नेपालबहस संवाददाता
 




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धर्मपत्नी सीताको उपचारका लागि आइतबार अमेरिका जानुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्वीर : नवीन पौडेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धर्मपत्नी सीताको उपचारका लागि आइतबार अमेरिका जानुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग ।