उपेन्द्र यादव र भारतीय मिडिया आज तकका रिपाेर्टर



नेपालबहस संवाददाता
 



aaj-tak-repoter at nepal

आइतबार सांझ आएको हुरीमा परी वीरगन्जको नारायणी अस्पतालमा भर्ना भएका घाइतेको अबस्थाको बारेमा जानकारी लिदै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र भारतीय मिडिया आज तकका रिपाेर्टर तस्वीर : बिजय कुमार महतो

आइतबार सांझ आएको हावाहुरीमा परी वीरगन्जको नारायणी अस्पतालमा भर्ना भएका घाइते र ज्यान गुमाएकाको आश्रित परिवारलाई तीनलाख रुपैयाँ राहत र घाइतेको सम्पूर्ण खर्च दिने जानकारी दिदै प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी । तस्वीर : बिजय कुमार महतो

 kp-oli-with-public-at-hospital-tariआइतबार सांझ आएको हावाहुरीमा परी वीरगन्जको नारायणी अस्पतालमा भर्ना भएका घाइतेको अबस्थाको बारेमा जानकारी लिदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर : बिजय कुमार महतो

kp-oli-look-from-helecoptorप्रधानमन्त्री केपी शर्मा ओली सोमबार दिउँसो बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको विमानबाट निरीक्षण गर्दै । तस्वीर सौजन्यः प्रधानमन्त्रीको निजी सचिवालय