काग सम्मेलन


Share This

नेपालबहस संवाददाता    

यमपञ्चकको पहिलो दिन सोमबार रमेश दुलाल ‘कागे’ रत्नपार्कस्थित शान्ति वाटिकामा आयोजित काग सम्मेलनमा काग बोलाउँदै । १७३ जीव जनावर तथा चराचुङङ्गीको आवाज निकाल्ने दुलालले विगत १४ वर्षदेखि काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया