कारागारमा स्वरोजगार


Share This

नेपालबहस संवाददाता    

नुवाकोटको विदुरस्थित जिल्ला कारागारका कैदीले ढाका र मुढालगायत सामग्री तयार गर्दै । यहाँका कैदीले जेलको समय सदुपयोग गरेर उत्पादन गरेको सामग्री बजारमा बिक्री गरी मनग्य आम्दानी गरिरहेका छन् । तस्विरः जमुना गजुरेल, विदुर(नुवाकोट), रासस

तपाईको प्रतिक्रिया