किसानलाई कामकै चटारो



नेपालबहस संवाददाता
 




नयाँ बर्ष २०७६ सालको पहिलो दिन आइतवार सवैले रमाइलो गर्दै नयाँ वर्ष मनाइरहँदा म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका कृषक गहुँबाली भित्राउन व्यस्त छन् । दिनहुँजसो मौसममा गडवडी हुन थालेपछि यहाँका किसानलाई गहुँ ठटाएर भित्राउने चटारो छ । तस्वीर ः धु्रबसागर शर्मा, रासस, म्याग्दी (गलेश्वर)